• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: सेरेको अपरेशन....



सेरेको अपरेशन गरेपछि
जब सेरेको होस आयो
सेरेले आफ्नो अगाडी एउटा मान्छे उभिएको देख्यो अनी
सेरे- डाक्टर साब म अब ठिक भएं? के म घर जान सक्छु?
त्यो मान्छे लामो स्वास लिंदै बोल्यो- डाक्टर साब त तलै छन्। म त यमराज हुं।

सेरे बेहोस ।